के तपाई लाई थाहा छ ? तपाईको नाक र कान जिन्दगीभर बढीनै रहेको हुन्छ ।
एन्टारटिका संसारको सबैभन्दा ठूलो महादेश हो ।
सन् १९९० मा विश्वमा आधाभन्दा बढी सिडीहरु ‘एओएल’ चिन्हका साथ विक्रि गरिएको थियो ।
गर्मी महिनामा एफिल टावर बढ्ने गर्दछ ।
माहुरी माउण्ट एभरेष्टभन्दा पनि माथि उड्न सक्दछ ।
सन् २०१५ सम्म जापानमा रातीको समयमा नाच्न बन्देज थियो ।
महिना ग्लेडियटरलाई ‘ग्लेटियारिक्स’ भनेर बोलाइन्छ ।
अहिलेसम्म पत्ता लागेको सबैभन्दा सानो डाइनोसोरको आकार केबल १६ इञ्चको रहेको छ ।
इंगलिस अक्षर ‘ई’ संसारको सबैभन्दा बढी प्रयोगमा आउने अक्षर हो ।
जापानमा डुम्सीमैत्री क्याफे पनि संचालनमा छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved