के तपाई लाई थाहा छ ? तपाईको नाक र कान जिन्दगीभर बढीनै रहेको हुन्छ

विश्वका आश्चर्यजनक १० रोचक तथ्यहरु जुन तपाईलाई थाहा नहुन सक्छ

  • जेठ २९, २०७९
  • हाम्रो कालापानी
alt

के तपाई लाई थाहा छ ? तपाईको नाक र कान जिन्दगीभर बढीनै रहेको हुन्छ ।

human-ear-and-nose
एन्टारटिका संसारको सबैभन्दा ठूलो महादेश हो ।

entika
सन् १९९० मा विश्वमा आधाभन्दा बढी सिडीहरु ‘एओएल’ चिन्हका साथ विक्रि गरिएको थियो ।

2015480929

गर्मी महिनामा एफिल टावर बढ्ने गर्दछ ।

afil

माहुरी माउण्ट एभरेष्टभन्दा पनि माथि उड्न सक्दछ ।

mahuri
सन् २०१५ सम्म जापानमा रातीको समयमा नाच्न बन्देज थियो ।

jap
महिना ग्लेडियटरलाई ‘ग्लेटियारिक्स’ भनेर बोलाइन्छ ।

mahila
अहिलेसम्म पत्ता लागेको सबैभन्दा सानो डाइनोसोरको आकार केबल १६ इञ्चको रहेको छ ।

2021_3$largeimg_2020852071
इंगलिस अक्षर ‘ई’ संसारको सबैभन्दा बढी प्रयोगमा आउने अक्षर हो ।

dumsi
जापानमा डुम्सीमैत्री क्याफे पनि संचालनमा छ ।

baby-boy-names-that-start-with-E_wide

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालको पहिलो विद्या ...

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइ ...

१८ महिना भित्र १० ला ...

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १८ महिना भित्र १० लाख जनालाई जागिर दिने बताएका ...

आजदेखि मतदाता नामावल ...

काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। स्थानिय तह निर् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved