फाइल फोटो
काठमाडौं । शहीद गंगालल राष्ट्रिय ह्दय केन्द्र बाँसबारीले कर्मचारी माग गरेको छ। केन्द्रले विज्ञापन निकाल्दै विभिन्न पदमा १ सय २ पदका लागि दरखास्त आव्हान गरेको हो।
जस अनुसार वरिष्ठ कन्सल्ट्यान्ट कार्डियाक सर्जनदेखि नर्सिङ सेवाका लागि दरखास्त आव्हान गरेको छ। जस अनुसार स्टाफ नर्स सबै भन्दा धेरै ३० जनाको माग छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved