अभिनेतृ रेखा थापाले गरिन मतदान, राप्रपाले जिते जनताको अवस्था परिवर्तन हुने

  • बैशाख ३०, २०७९
  • हाम्रो कालापानी
alt

काठमाडौं । अभिनेतृ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले पनि मतदान गरेकी छिन् । उनले चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसको केन्द्रबाट मतदान गरेकी हुन् ।

मतदानपछि अभिनेत्री थापाले निर्वाचन जितिसकेपछि जनतासामु नाकमुख नै नदेखाउने नेताहरुको प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएकी छन् । यसपटकको निर्वाचनमा नागरिकले आफ्नो विवेकलाई सही ढंगले प्रयोग गर्नेमा पनि बताइन ।

उनले सही जनप्रतिनिधि छान्ने र उनीहरुले सही काम गर्ने हो भने देशको मुहार फेरिने उनको विश्वास छ । थापाले भनिन्, जनतालाई मालिक भन्ने गरिएको भए पनि यो व्यवहारमा भने लागू नभएको भएको छैन। ‘जनतालाई नेताहरुले निर्वाचनका दिन मात्रै मालिक बनाउछन् तर, अरु बेला खै मतलव गरेको ?। तर, उनले राप्रपाले जिते जनताको अवस्था समेत परिवर्तन हुने बताइन् ।

279581238_1043782102909451_355500028549429036_n rekha

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मकवानपुरको इन्द्रसरो ...

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी भएको छ। ...

एमाले अध्यक्ष ओलीले ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं. २ को वडा ...

भारतका प्रधानमन्त्री ...

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन्। मोदी आज बिहान एघार बजे ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved