कञ्चनपुरका २२ वर्षीय युवक दुबईमा मृत भेटिए

  • बैशाख २५, २०७९
  • हाम्रो कालापानी
alt

महेन्द्रनगर । कामका लागि विदेश गएका कञ्चनपुरका एक युवक आफ्नै कोठामा मृत भेटिएका छन् ।

रोजगारीको लागि दुबई गएका बेदकोट नगरपालिका–४ बिजयनगर बगुनका २२ वर्षीय खड्क साउँद मृत अवस्थामा भेटिएको बेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्दले जानकारी दिए ।

‘हिजो आफ्नै कोठामा झुण्डिएको अवस्थामा शव भेटिएको भन्ने खबर परिवारलाई भएको चन्दले जानकारी दिएका हुन् ।
मेयर चन्दले दुवईमा रहेका नेपालीहरुलाई आवश्यक सहयोगका लागि समेत अनुरोध गरेका छन् ।

मृतक साउँद दुई महिना अघि दुबई गएका थिए । गत असोजमा उनले बिबाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मकवानपुरको इन्द्रसरो ...

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी भएको छ। ...

एमाले अध्यक्ष ओलीले ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं. २ को वडा ...

भारतका प्रधानमन्त्री ...

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन्। मोदी आज बिहान एघार बजे ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved