युनाइटेडमाथि ब्राइटनको सानदार जित

  • बैशाख २५, २०७९
  • हाम्रो कालापानी
alt

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङग्लिस प्रिमियर लिग फुटबलमा लज्जास्पद हार व्यहोरेको छ।

शनिबार राति सम्पन्न खेलमा युनाइटेडलाई ब्राइटनले ४(० गोल अन्तरले हराएको हो। खेलको १५औं मिनेटमा मोइसेसले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए। ४९औं मिनेटमा मार्क कुकुरेलाले गोल गर्दै ब्राइटनको अग्रता २–० मा पुर्‍याए। ५७औं मिनेटमा पास्कल ग्रोबले गोल गर्दै ब्राइटनलाई ३–० को अग्रता दिलाए।

त्यसपछि ६०औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई ४-० को जित दिलाए। जितसँगै ब्राइटनले ३६ खेल ४७ अंक जोडेको छ।ब्राइटन नवौं स्थानमा रहेको छ। युनाइटेड ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मकवानपुरको इन्द्रसरो ...

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी भएको छ। ...

एमाले अध्यक्ष ओलीले ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं. २ को वडा ...

भारतका प्रधानमन्त्री ...

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन्। मोदी आज बिहान एघार बजे ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved