कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • बैशाख १७, २०७९
  • हाम्रो कालापानी
alt

काठमाडौं । काठमाडौं कोटेश्वरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कोटेश्वरको भाटभटेनी नजिक भएको दुर्घटनामा चालक काभ्रपलाञ्चोक उग्रतारा ७ बस्ने २२ वर्षिय सचिन श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ। उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा गएराति सवा १० बजे मृत्यु भएको हो।

गएराति करिब १० बजे बालकुमारीबाट कोटेश्वर तर्फ आउँदै गरेको प्रदेश ३–०२ ००५ प ५८७७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेको ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मकवानपुरको इन्द्रसरो ...

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी भएको छ। ...

एमाले अध्यक्ष ओलीले ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका वडा नं. २ को वडा ...

भारतका प्रधानमन्त्री ...

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन्। मोदी आज बिहान एघार बजे ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2022 - Hamrokalapani.com All rights reserved