राप्रपाले आज महाधिवेशन प्रतिनिधि छान्दै

  • मंसिर ६, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आज सुरु हुँदैछ।

मंसिर १५ देखि १७ गतेसम्म हुने केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिको निर्वाचन हुन लागेको हो। देशका ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रबाट २ हजार ९७० प्रतिनिधि छनोटका लागि आ
ज, भोलि र पर्सि महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने तालिका रहेको राप्रपाका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए। राप्रपाले प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट गर्नेछ।

जसअनुसार ३ खस आर्य ९अन्य०, ३ महिला, १ जनजाति, १ दलित, १ अल्पसंख्यक, मुस्लिम, थारु लगायत गरि नौ जना निर्वाचित हुनेछन् । यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
पुनर्निर्माणसम्बन्धी ...

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा आजदेखि काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्ध ...

कांग्रेसको १४ औँ महा ...

काठमाडौं । ‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ नेप ...

राप्रपाको केन्द्रीय ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected] / [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु हाम्रो कालापानी अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved