कोरोनाबाट विश्वमा एकै दिनमा ९ हजार ३ सय बढीको मृत्यु

  • भदौ २५, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । कोरोना भाइरसबाट विश्वमा एकै दिन ९ हजार ३०४ जनाको मृत्यु भएको छ । पछिल्लो समयमा अमेरिकाका फेरि कोरोना संक्रमण र मृत्युदर बढेको छ ।
अमेरिकामा मात्रै पछिल्लो २४ घन्टामा १ हजार ८९९ जनाको मृत्यु भएको छ भने १ लाख ५८ हजार ४८५ जना संक्रमित थपिएका छन् ।

मेक्सिकोमा ८७९, ब्राजिलमा ७४७, रुसमा ७९४, इरानमा ५०५, इन्डोनेसियामा ३३४, भारतमा २६४, टर्कीमा २५७, मलेसियामा ३२३, थाइल्याण्डमा २२० जनाको मृत्यु भएको छ ।
विश्वमा पछिल्लो २४ घन्टामा ५ लाख ९६ हजार २६३ जना कोरोना संक्रमित थपिएका छन् । भारतमा २४ हजार १४८, ब्राजिलमा ३० हजार ८९१, बेलायतमा ३८ हजार, टर्कीमा २३ हजार, ८२१, इरानमा २६ हजार ८२१ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संसारमा दोस्रो सबैभन ...

काठमाडौ । अधिकांश मानिसलाई थाहा छ की संसारको सबैभन्दा लामो पर्खाल चीनमा छ । यसलाई चीनको महान पर्खाल ...

पीएल सिंहले अस्वीकार ...

काठमाडौँ । पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले संविधान दिवसको अवसरमा सरकारले प्रदान गरे ...

२०४७ को संविधान पुनर ...

काठमाडौं । नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर् ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved