कोरोनाको ‘रेड जोन’मा २० जिल्ला

  • भदौ १३, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका २० वटा जिल्ला कोभिड–१९ संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी र १९ जिल्लामा २०० भन्दा बढी रहेको छ । रेड जोनमा पर्नेमा काठमाडौं उपत्यकाका तीनसहित झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेत छन् ।

शनिबार ९हिजो०सम्मको तथ्यांकानुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ । त्यस्तै, कोभिड संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ । हाल काठमाडौं उपत्यकामा नौ हजार २७८ सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संसारमा दोस्रो सबैभन ...

काठमाडौ । अधिकांश मानिसलाई थाहा छ की संसारको सबैभन्दा लामो पर्खाल चीनमा छ । यसलाई चीनको महान पर्खाल ...

पीएल सिंहले अस्वीकार ...

काठमाडौँ । पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले संविधान दिवसको अवसरमा सरकारले प्रदान गरे ...

२०४७ को संविधान पुनर ...

काठमाडौं । नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर् ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved