थपिए तीन हजारभन्दा बढी संक्रमित, ४२ जनाको मृत्यु

  • भदौ २, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । देशभर पछिल्लो समय थप ३ हजार ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ८ सय ३८ जनाको कोरोना परीक्षण गरिएको थियो।

कोरोना संक्रमणबाट बुधबार ४२ जनाको मृत्यु भएको छ। त्यस्तै, २ हजार १ सय ४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ७ सय ११, भक्तपुरमा १ सय २२ र ललितपुरमा १ सय ६० गरी काठमाडौं उपत्यकाभित्र कुल ९ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संसारमा दोस्रो सबैभन ...

काठमाडौ । अधिकांश मानिसलाई थाहा छ की संसारको सबैभन्दा लामो पर्खाल चीनमा छ । यसलाई चीनको महान पर्खाल ...

पीएल सिंहले अस्वीकार ...

काठमाडौँ । पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंहले संविधान दिवसको अवसरमा सरकारले प्रदान गरे ...

२०४७ को संविधान पुनर ...

काठमाडौं । नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर् ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved