राप्रपा कुनै पनि दलको पुच्छर होइन-डा. लोहनी

  • श्रावण ७, २०७८
  • हाम्रो कालापानी
alt

काठमाण्डु । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले राप्रपा कुनै पनि दलको पुच्छर नहुने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालार्फत नेता लोहनीले राप्रपा प्रजातन्त्रमा दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएको भन्दै कुनै पनि दलको पुच्छर भएर नजाने बताएका हुन् ।

उनले दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता अनुरुप संसदमा बिस्वासको मतदान हुँदा राप्रपा तटस्थ रहेको उल्लेख गरेका छन् ।

अध्यक्ष लोहनीले कुनै दल प्रति पनि आग्रह या पूर्वाग्रह नराखेर राप्रपाले संसदमा गुण–दोषको आधारमा समर्थन या बिरोध गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved