कोभ्याक्सिन अल्फा र डेल्टा भेरियन्टविरूद्ध प्रभावकारी रहेको दाबी

  • असार १६, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । भारतीय फार्मा कम्पनी ‘भारत बायोटेक’द्वारा विकसित गरिएको कोरोनाविरुद्धको खोप कोभ्याक्सिन अल्फा र डेल्टा भेरियन्टविरूद्ध प्रभावकारी रहेको दाबी गरिएको छ। युएस नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)ले उक्त खोप प्रभावकारी रहेको दाबी गरेको हो ।
‘दुई अलग अध्ययनले कोभ्याक्सबाट फेला परेको एन्टिबडी सार्स कोभ २ (कोभिड-१९) को अल्फा र डेल्टा भेरियन्टविरूद्ध राम्रोसँग काम गरेको देखाएको छ,’ एनआईएचले भनेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार यस शीर्ष अमेरिकी स्वास्थ्य अनुसन्धान संस्थानले कोभ्याक्सिन सुरक्षित खोप भएको पनि दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved