ओखलढुङ्गामा घुस सहित इन्जिनियर पक्राउ

  • असार १६, २०७८
  • हाम्रो कालापानी
alt

ओखलढुङ्गा। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा कार्यरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक सब इन्जिनियर घुससहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार प्राविधिक सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा सब-इन्जिनियर राजन पासवानलाई पक्राउ गरेको हो ।

पासवानले असार मसान्तमा पुनर्निर्माण लाभग्राहीबाट अन्तिम किस्ता रकम निकासा गराउने भन्दै ३० हजार रुपैयाँ लिएका थिए । सिद्धिचरण नगरपालिका वडा नम्बर एकमा कार्यरत पासवानलाई पक्राउ गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved