पछिल्लो २४ घण्टामा २४४४ संक्रमित थपिँदा ३८५३ जना संक्रमणमुक्त

  • असार १४, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार चार सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ६ सय ४० जनाको कोरोना परीक्षण गरिएको छ।

कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ जना पुगेको छ।

त्यस्तै, तीन हजार ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयको तथ्यांकमा उल्लेख। तथ्यांकअनुसार हाल सम्म पाँच लाख ८८ हजार एक सय ८७ जना कोरोना मुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved