कांग्रेस सभापति देउवाद्धारा सुनिल थापा सहित ५५ जनालाई महासमितिमा मनोनित

  • असार ८, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री सुनिलबहादुर थापासहित ५५ जनालाई महासमितिमा मनोनित गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्रपार्टी संयुक्तबाट कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापासहितका सदस्य सभापति देउवाले महासमिति सदस्य मनोनित गरेका हुन् । कांग्रेसमा प्रवेश गर्दा भएको सहमति अनुसार थापालाई मनोनित गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समिति बैठकको निर्णयअनुसार महासमिति सदस्य मनोनित गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved