पूर्व डीआईजी रमेश खरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त

  • जेठ १८, २०७८
  • हाम्रो कालापानी
alt

काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । खरेलको पिसीआर रिपोर्ट नेगेटिभ आएको बताइएको छ। उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

रिपोर्ट नेगेटिभ आएपछि उनलाई शोमबार नै डिस्चार्ज गरिएको छ । तीन साताअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पूर्वडीआईजी खरेल नेपाल प्रहरी अस्पतालमा उपचाररत थिए ।

निमोनिया भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइ रहेको थियो । अस्पतालका अनुसार अस्पताल भर्ना हुँदा पूर्व डीआईजी खरेलको निमोनियाका कारण फोक्सोमा समस्या देखिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद विस्तार ...

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारल ...

पार्टीको महाधिवेशनमा ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वास्थ्य मापदण्ड पालना गर्दै पार ...

कांग्रेस सभापति देउव ...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री सुनिलबहादुर थापासहित ५५ जनालाई मह ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved