अमेरिकी सेनाका चिकित्सक दम्पतीलाई गोली हानी हत्या गर्ने २ जना पक्राउ

  • जेठ १४, २०७८
  • हाम्रो कालापानी
alt

एजेन्सी । अमेरिकाको भर्जिनिया राज्यको स्प्रिंगफिल्ड शहरमा सेनाका चिकित्सक दम्पतीलाई गोली हानी हत्या गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।

प्रक्रउ पर्नेहरुहरु चिकित्सक दम्पतीको सहकर्मी भएको र उनीहरूका नातेदार भएको प्रहरीले छ । उनीहरूलाई हत्यासहित ८ वटा अपराधको अभियोग लाग्ने छ । मृतकहरुमा ५५ बर्षिय एडवार्ड म्याकडेनीएल जुनियर तथा ६३ बर्षिय ब्रेन्डा म्याकडेनिएल भएको प्रहरीले जनाएको छन् ।

उनीहरुलाई गोली हान्ने फोर्ट वाशिंगटन मेरिल्याण्डका १९ वर्षीय डि एञ्जेलो स्ट्राण्ड र २० वर्षीय रोनी मार्शललाई बिहिबार मे २७ का दिन पक्राउ गरिएको छ । मृतक दुवै जना अमेरिकी सेनाका कार्यरत चिकित्सकहरू थिए भने एडवार्ड अझ पनि सक्रिय रुपमा सेनामा सेवारत छन् । उक्त घटना गत मे २६ का दिन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद विस्तार ...

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारल ...

पार्टीको महाधिवेशनमा ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वास्थ्य मापदण्ड पालना गर्दै पार ...

कांग्रेस सभापति देउव ...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री सुनिलबहादुर थापासहित ५५ जनालाई मह ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved