माता तिर्थ औशिको अवशर पारेर अस्मिताको आमा गित सार्बजनिक

  • बैशाख २८, २०७८
  • हाम्रो कालापानी
alt

सुशील भट्टराई,इटहरी माता तिर्थ औशिको अवशर पारेर आमाको माया ममता र त्यागलाइ समेटेर सम्पूर्ण आमाहरुप्रति समर्पित अस्मिता पाण्डे को मेरी आमा गित युट्युब मार्फत सार्बजनिक भएको छ । इटहरी मा आफ्नो सांगीतिक क्षेत्रलाई अंगालेर आइरहेकी नव गायिका अस्मिता पाण्डेको उक्त गित उनको आफ्नै युट्युब मार्फत सार्बजनिक गरेकी छिन। आफ्नै सब्द संगीत मा रहेको उक्त गीतको सब्द सिर्जना र संगीत गायिका आफैले गरेकी छिन भने उक्त गीतको संगीत संयोजन चर्चित संगीत संयोजक सककराज श्रेष्ठले गरेका छन। ड्रिम्स फोटोग्राफी बाट सम्पादन भएको उक्त गीतको छायांकन सुशील भट्टराई र प्रो निफोली ले गरेका छन् भने इडिटिङ्ग र कलारिंग संयोग जंग बिस्टले गरेका हुन। चाडपर्ब र आधुनिक गित बजारमा ल्याइरख्ने गायिका अस्मिता पाण्डेको पछिल्लो समयमा निकै चर्चा पनि बढेको छ। पुरा गित ः

https://youtu.be/UnoEZ4-6vhwhttps://youtu.be/UnoEZ4-6vhw

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद विस्तार ...

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारल ...

पार्टीको महाधिवेशनमा ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वास्थ्य मापदण्ड पालना गर्दै पार ...

कांग्रेस सभापति देउव ...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री सुनिलबहादुर थापासहित ५५ जनालाई मह ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved