चलचित्र हल संचालमा आउँदै

  • श्रावण २, २०७७
  • हाम्रो कालापानी
alt

काठमाडौं। कोरोना भाइरस कोभिड–१९ को उद्गमस्थल चीनमा जुलाई २० देखि सिनेमाघर पनि खुल्ने भएका छन् । ग्लोबल टाइम्सका अनुसार जुलाई २० देखि चीनमा सिनेमाघरहरु खुल्नेछन् ।

गत जनवरीदेखि चीनका सिनेमाघरहरु बन्द छन् । करिब ६ महिनापछि अहिले सिनेमाघर खोल्ने योजना बनेको छ । योजनाअनुसार सावधानी अपनाउँदै संक्रमणको जोखिम निकै कम भएको क्षेत्रमा मात्र सिनेमाघर खोल्ने अनुमति दिइनेछ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको महामारी अहिले विश्वभर फैलिएको छ । तर, चीनले भने कोरोना भाइरसलाई निकै हदसम्म नियन्त्रणमा लिएको छ । विस्तारै चीनको अर्थतन्त्रमा सुधार आउन थालेको छ भने जनजीवन सामान्य दिशामा अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद विस्तार ...

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारल ...

पार्टीको महाधिवेशनमा ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वास्थ्य मापदण्ड पालना गर्दै पार ...

कांग्रेस सभापति देउव ...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमहामन्त्री सुनिलबहादुर थापासहित ५५ जनालाई मह ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved