हेटौँडाबाट सरकारलाई धन्यवाद

  • जेठ ३२, २०७७
  • हाम्रो कालापानी
alt

हेटौँडा । लिम्पियाधुरा,लिपुलेक तथा कालापानी सहितको नेपालको नक्सा पास भएपछि देशैभर दिपावली गरिएको छ । शनिबार साँझ बागमती प्रदेशको राजधानी हेटौंडाको विभिन्न स्थानमा विभिन्न समुहले दिपावली गर्दै सरकार तथा सांसदलाई धन्यवाद दिएका छन् ।

h

हेटौंडाको बुद्धचोक, हुप्रचौर, पिप्ले लगाएतको क्षेत्रमा दिपावली गरि सरकारलाई धन्यवाद ज्ञापन गरिएको हो ।

hh

लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत शनिबार नै पारित गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक ...

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बस्ने बैठकमा दुई वटा संभावित कार्य ...

पारस खड्काले अन्तर्र ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्या ...

निजीकरण गरिएका सातवट ...

इलाम : निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको ...

Copyright © 2019 / 2021 - Hamrokalapani.com All rights reserved